Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 3 days ago

कांग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादी नेताको अपिल

माओवादी नेता माधव सापाकोटाले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका ऊर्जावान् युवा नेतृत्व तथा साथीहरूलाई विषम परिस्थितिमा साहसपूर्वक निर्णय लिँदै तोकिएकै मितिमा मध्यावधि निर्वाचनको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेका छन् ।


Latest News
Hashtags:   

कांग्रेस

 | 

एमालेलाई

 | 

चुनावको

 | 

पक्षमा

 | 

माओवादी

 | 

नेताको

 | 

Sources