Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 5 days ago

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ९ कार्तिक । आज बजारमा सुनको चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Latest News
Hashtags:   

घट्यो

 | 

सुनचाँदीको

 | 

मूल्य

 | 

Sources