Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
setopati - 11 hours ago

बिपी राजमार्ग पुनर्निर्माणको लागि जापानले २ अर्ब ६० करोड अनुदान दिने

महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको बिपी राजमार्ग नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो।


Latest News
Hashtags:   

राजमार्ग

 | 

पुनर्निर्माणको

 | 

जापानले

 | 

अनुदान

 | 

Sources