Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 5 days ago

तपाईको नाकैले बताउँछ कि जीवनमा कति टेन्सन छ ?

९ कात्तिक, काठमाडौं। बीबीसीकी विज्ञान संवाददाता भिक्टोरिया गिललाई जब तीनजना अपरिचित व्यक्तिको अगाडि अचानक ५ मिनेट भाषण गर्न र १७।१७ को फरकमा २०२३ बाट सुरु गरेर उल्टो गणना गर्न भनियो तब उनको अनुहारमा प्रष्टसँग तनाव झल्किरहेको थियो । वास्तवमा ससेक्स विश्वविद्यालयका मनोवैज्ञानिकले हल्का डरलाग्दो यो अनुभवलाई एउटा शोध परियोजनाका लागि कोठाभित्र रेकर्ड गरिरहेका थिए । [ ]


Latest News
Hashtags:   

तपाईको

 | 

नाकैले

 | 

बताउँछ

 | 

जीवनमा

 | 

टेन्सन

 | 

Sources