Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
setopati - 4 days ago

भूपेन्द्रले अमेरिकामा भएको विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा जिते ३ पदक

भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन्। अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन्।


Latest News
Hashtags:   

भूपेन्द्रले

 | 

अमेरिकामा

 | 

विश्व

 | 

मार्सल

 | 

आर्ट्स

 | 

च्याम्पियनसिपमा

 | 

Sources