Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 3 days ago

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिन [ ] The post प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

प्रधानमन्त्री

 | 

कार्कीद्वारा

 | 

कमलपोखरीमा

 | 

छठीमाईको

 | 

Sources