Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 3 days ago

सङ्खुवासभाको किमाथांका केन्द्र भएर भूकम्पको धक्का

काठमाडौँ, कार्तिक ११ । सङ्खुवासभा केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । ४.३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको केन्द्रले जनाएको छ ।


Latest News
Hashtags:   

सङ्खुवासभाको

 | 

किमाथांका

 | 

केन्द्र

 | 

भूकम्पको

 | 

धक्का

 | 

Sources