Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 2 days ago

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं, कार्तिक १२ । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेका छन् । हेलिकप्टरमा यात्रु नभएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


Latest News
Hashtags:   

सोलुखुम्बुमा

 | 

अल्टिच्युड

 | 

एयरको

 | 

हेलिकप्टर

 | 

दुर्घटना

 | 

Sources