Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 2 days ago

सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीकाे आह्वानमा बुधबार सरकार, राजनीतिक दल र जेनजी अगुवाहरुको त्रिपक्षीय बैठक बस्ने भएकाे छ। प्रधानमन्त्री कार्कीले बुधबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु र जेनजी अगुवालाई पहिलो पटक एकै ठाउँमा राखेर छलफल गर्न लाग्नुभएकाे हाे। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बुधबार दिउँसाे ४ बजे बैठक बाेलाएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले बताउनुभयाे। [ ] The post सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक आज बालुवाटारमा बस्दै appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

सरकार

 | 

राजनीतिक

 | 

जेनजी

 | 

युवासहितको

 | 

त्रिपक्षीय

 | 

बालुवाटारमा

 | 

बस्दै

 | 

Sources