Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 days ago

प्रतिनिधिसभा पुर्नस्थापनामा सर्वोच्चले दिएन अन्तरिम आदेश

१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।


Latest News
Hashtags:   

प्रतिनिधिसभा

 | 

पुर्नस्थापनामा

 | 

सर्वोच्चले

 | 

अन्तरिम

 | 

Sources