Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 11 hours ago

गोलभेँडाको मूल्य बढ्यो

काठमाडौँ, १३ कार्तिक । स्थानीय बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य बढेको हो । कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत ९ रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६४ रुपैयाँमा किनबेच भइरहेको छ [ ]


Latest News
Hashtags:   

गोलभेँडाको

 | 

मूल्य

 | 

बढ्यो

 | 

Sources