Tuesday 14 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 3 days ago

क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलायो

काठमाडौँ, २५ असाेज । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । ईसीबी वा सीए लेभल–३ वा सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।


Latest News
Hashtags:   

क्यानले

 | 

महिला

 | 

राष्ट्रिय

 | 

क्रिकेट

 | 

टोलीको

 | 

मुख्य

 | 

प्रशिक्षकका

 | 

आवेदन

 | 

खुलायो

 | 

Sources