Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 5 days ago

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन्। सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका हुन्। मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र लिखित रूपमा राज्य संयन्त्रमा उजुरी आए मात्र प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। [ ]


Latest News
Hashtags:   

गिरिबन्धु

 | 

स्टेटको

 | 

जग्गा

 | 

प्रकरणसम्बन्धी

 | 

खोल्न

 | 

गृहमन्त्री

 | 

अर्यालद्वारा

 | 

उजुरी

 | 

आह्वान

 | 

Sources