Thursday 16 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 1 days ago

रास्वपाको सचिवालय बैठक बस्दै

२९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा विस्तरित बैठकको तयारीको विषयमा छलफल हुने रास्वपाका नेता सन्तोष परियारले जानकारी दिए । सचिवालय बैठकसँग समय जुधेको भन्दै रास्वपा नेताहरु सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी भएका छैनन् ।


Latest News
Hashtags:   

रास्वपाको

 | 

सचिवालय

 | 

बस्दै

 | 

Sources