Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 4 days ago

राजनीतिक दलहरूसँग निर्वाचन आयोगको छलफल जारी

काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो । छलफलमा नेपाली काँग्रेसबाट मीन विश्वकर्मा, नेकपा एमालेबाट गुरु बराल, माओवादी केन्द्रको तर्फबाट देव गुरुङ, रास्वपाका हरि ढकाल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे लगायत सहभागी छन् । [ ]


Latest News
Hashtags:   

राजनीतिक

 | 

दलहरूसँग

 | 

निर्वाचन

 | 

आयोगको

 | 

Sources