Monday 20 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 1 days ago

अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै: आफ्नो धारणा सार्वजनिक गर्ने

काठमाडौँ, २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् । पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे ललितपुरको रामबाग महलमा हुने नेकपा एमालेले जनाएको छ । जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।


Latest News
Hashtags:   

अध्यक्ष

 | 

ओलीले

 | 

पत्रकार

 | 

सम्मेलन

 | 

गर्दै

 | 

आफ्नो

 | 

धारणा

 | 

सार्वजनिक

 | 

गर्ने

 | 

Sources