Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 5 hours ago

तरकारी खेतीबाटै नौ लाख कमाउँछिन् ढोरपाटनकी रिममाया

बुढाथोकीले तरकरीबाट रु चार लाख र च्याउबाट रु पाँच लाख गरी वार्षिक रु नौ लाख आम्दानी गर्न थालेको बताइन् । तरकारीखेती गर्न थालेपछि बुढाथोकीले गरिमा कृषि फार्म दर्ता गरेकी छिन् । मासिक तलब दिएर एक जनालाई रोजगारीसमेत दिएकी छिन् ।


Latest News
Hashtags:   

तरकारी

 | 

खेतीबाटै

 | 

कमाउँछिन्

 | 

ढोरपाटनकी

 | 

रिममाया

 | 

Sources