Monday 20 October 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 13 hours ago

प्रेस काउन्सिलले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने

काठमाडौँ २ कात्तिक। प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ ।  प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ ।  आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चार मन्त्री खरेललाई आगामी कार्यक्रमको कार्ययोजना पेस गरेको हो । [ ]


Latest News
Hashtags:   

प्रेस

 | 

काउन्सिलले

 | 

आचारसंहिता

 | 

मिडिया

 | 

अनुगमनलाई

 | 

प्रभावकारी

 | 

बनाउने

 | 

Sources