Monday 20 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 22 hours ago

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २ कार्तिक । आज बजारमा सुनको चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५३ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Latest News
Hashtags:   

घट्यो

 | 

सुनचाँदीको

 | 

मूल्य

 | 

Sources