Monday 20 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 19 hours ago

प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउन खोज्ने ?

बिहीबार प्रधानमन्त्री कार्कीसँगको वार्तामा सहभागी भएका अनन्तले शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा त्यसबारे मुखै खोले । उनले भने, ‘२३ गते त्यत्रा दर्जनौं नानीहरुको हत्या गर्नेहरुलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने विचौलियाहरुलाई केही नगर्ने अनि प्रचण्ड कमरेडतिर गएर तर्साउन खोज्ने ?’


Latest News
Hashtags:   

प्रचण्डमाथि

 | 

अनुसन्धान

 | 

थालिएपछि

 | 

माओवादीले

 | 

भन्यो

 | 

चुनावमा

 | 

जान्छु

 | 

भन्नेलाई

 | 

तर्साउन

 | 

खोज्ने

 | 

Sources