Monday 20 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 19 hours ago

पूर्व स्वास्थ्य सचिव मिश्रासहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारकी पूर्व सचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचारको दायर गरेको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा विभिन्न खरिदमा अनियमतिता गरेको सम्बन्धि आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा लगेको हो । जेनजी आन्दोलनपछि गठित सरमार स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । [ ] The post पूर्व स्वास्थ्य सचिव मिश्रासहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

पूर्व

 | 

स्वास्थ्य

 | 

मिश्रासहित

 | 

विरुद्ध

 | 

भ्रष्टाचार

 | 

मुद्दा

 | 

Sources