Wednesday 29 October 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 3 days ago

प्रहरी प्रभाग साँखुमा आगजनी गर्ने दुईजना समातिए

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका-७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका-३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्ध पठाइएको छ । [ ]


Latest News
Hashtags:   

प्रहरी

 | 

प्रभाग

 | 

साँखुमा

 | 

आगजनी

 | 

गर्ने

 | 

दुईजना

 | 

समातिए

 | 

Sources