Tuesday 28 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 3 days ago

थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

एजेन्सी, ९ कार्तिक । थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए । सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले पहिलो चरणमै आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्नेछ । [ ]


Latest News
Hashtags:   

थाइल्यान्ड–कम्बोडिया

 | 

युद्धविराम

 | 

सम्झौतामा

 | 

हस्ताक्षर

 | 

Sources