Wednesday 29 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 1 days ago

सुदूरपश्चिम रोयल्सलाई डीआरजेको साथ

१० कात्तिक, काठमडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डीआरजेसँग सम्झौता गरेको छ । आइतबार सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र चर्चित नेपाली कपडा ब्रान्ड डीआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार डीआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ । [ ]


Latest News
Hashtags:   

सुदूरपश्चिम

 | 

रोयल्सलाई

 | 

डीआरजेको

 | 

Sources