Tuesday 28 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 3 days ago

विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य

९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा अमेरिकाले नेपाललाई  रनको लक्ष्य दिएको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा विकेट गुमाएर रन बनाएको हो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका पटेलले ९ चौका प्रहार गरे [ ]


Latest News
Hashtags:   

विश्वकप

 | 

नेपाललाई

 | 

अमेरिकाले

 | 

लक्ष्य

 | 

Sources