Tuesday 28 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 days ago

खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

९ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले यस्तो निर्णय लिएका हुन् । मन्त्री गुप्ताको यो पहिलो निर्णय हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गुप्तालाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् ।


Latest News
Hashtags:   

खेलकुदमन्त्रीको

 | 

पहिलो

 | 

निर्णय

 | 

मातहतका

 | 

निकायको

 | 

गर्ने

 | 

Sources