Tuesday 28 October 2025
Home      All news      Contact us      RSS      English
nepalpatra - 2 days ago

खेलकुदमन्त्रीको पहिलो निर्णय : मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । आज मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । The post खेलकुदमन्त्रीको पहिलो निर्णय : मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने appeared first on Nepalpatra.


Latest News
Hashtags:   

खेलकुदमन्त्रीको

 | 

पहिलो

 | 

निर्णय

 | 

मन्त्रालयका

 | 

बैठकको

 | 

प्रत्यक्ष

 | 

प्रसारण

 | 

गर्ने

 | 

Sources