Tuesday 28 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 days ago

ओखलढुंगामा सेप्ली झरना जाने झोलुङ्गे पुल मर्मत नहुँदा पर्यटकलाई सास्ती

तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले पुलको बीच भागमा क्षति पुर्‍याएको थियो । उक्त पुल मर्मत नहुँदा चाडपर्वका बेलामा झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधरणलाई आवतजावतमा समस्या भएको हो ।


Latest News
Hashtags:   

ओखलढुंगामा

 | 

सेप्ली

 | 

झोलुङ्गे

 | 

मर्मत

 | 

नहुँदा

 | 

पर्यटकलाई

 | 

सास्ती

 | 

Sources