Wednesday 29 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 2 days ago

नक्कली पेस्तोलसहित युवक गोकर्णबाट पक्राउ

काठमाडौं । नक्कली पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । शनिबार काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित JMC कलेज नजिक चेकजाँचका क्रममा प्रहरीले २९ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो। सिन्धुपाल्चोक सागाचोकगढी नगरपालिका–२ घर भई हाल गोकर्णेश्वर–४, नाम्गेलमा बस्दै आएका तामाङको साथबाट प्लास्टिकको नक्कली पेस्तोल १ थान फेला परेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धानका लागि [ ] The post नक्कली पेस्तोलसहित युवक गोकर्णबाट पक्राउ appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

नक्कली

 | 

पेस्तोलसहित

 | 

गोकर्णबाट

 | 

पक्राउ

 | 

Sources