Wednesday 29 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 1 days ago

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं ।संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका संखुवासभा आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। The post संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

संखुवासभा

 | 

केन्द्रबिन्दु

 | 

भूकम्प

 | 

Sources