Tuesday 28 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 17 hours ago

देउवा दम्पत्ति सिंगापुर प्रस्थान

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ । जेनजी आन्दोलनका गम्भीर घाइते हुनुभएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको हो । देउवा दम्पती गएराति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । [ ] The post देउवा दम्पत्ति सिंगापुर प्रस्थान appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

देउवा

 | 

दम्पत्ति

 | 

सिंगापुर

 | 

प्रस्थान

 | 

Sources