Wednesday 29 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 22 hours ago

जेनजी आन्दोलनपछि दर्ता भए २ वटा दल

११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी । [ ]


Latest News
Hashtags:   

जेनजी

 | 

आन्दोलनपछि

 | 

दर्ता

 | 

Sources