काठमाडौँ, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । आज अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार उनलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई आजै साँझ डिस्चार्ज गर्ने तयारी गरिएको समेत राष्ट्रपति कार्यालयले जनाएको छ ।
Sunday 19 October 2025
everestmission - 8 days ago
राष्ट्रपति पौडेल अस्पताल भर्ना


विनाप्रतिस्पर्धा दर्जनौं कार्यकर्तालाई नियुक्तिपत्र बाँडेर अवकासमा जाँदै नेवानि अध्यक्ष अधिकारी
- onlinekhabar
Gopalman calls for all-party dialogue, including monarchy, to resolve political crisis
- khabarhub English
प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चमा थप ५ रिट दर्ता
- onlinekhabar
काठमाडौं प्रशासनको सिस्टममा देखियो टिओबीका तेन्जिङ दावाको नागरिकता, निवेदनको कागजात भेटिएन
- setopati⁞

प्रचण्डलाई ओलीको चुनौती– सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरेको पत्र भए फ्ल्यास गर्दिए हुन्छ
- setopati
Corruption case filed against Dr. Sangita Kaushal Mishra over Rs 140 million irregularities
- khabarhub English
ओलीको प्रश्न- श्रृंखला खतिवडालाई उनका बाबुआमाले हेलिकप्टरबाट स्कुल पुर्याउने गरेको थियो र?
- setopati
प्रदीप पौडेलको प्रस्ताव- हरेक दलले प्रधानमन्त्री उम्मेदवार प्रस्ताव गरेर चुनावमा जानुपर्छ
- setopati
aarthiknews
barnanmedia
bbc nepali
Dainiksamaj
daunnenews
deshkonews
everestmission
hamroyatra
https://nepalnews.com
imagechannel
karobardaily
khabarhub
khabarhub English
medianp
nayasanchar
nepaliheadlines
nepalipatra
nepalnews
nepalpatra
neplays
news24nepal
onlinekhabar
purbelinews
ratopati
sagarmatha
setopati
technologykhabar
⁞
barnanmedia
bbc nepali
Dainiksamaj
daunnenews
deshkonews
everestmission
hamroyatra
https://nepalnews.com
imagechannel
karobardaily
khabarhub
khabarhub English
medianp
nayasanchar
nepaliheadlines
nepalipatra
nepalnews
nepalpatra
neplays
news24nepal
onlinekhabar
purbelinews
ratopati
sagarmatha
setopati
technologykhabar