Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 9 hours ago

तापखोलाका स्थानीयले श्रमदानबाटै बनाए काठको पुल

गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् ।


Latest News
Hashtags:   

तापखोलाका

 | 

स्थानीयले

 | 

श्रमदानबाटै

 | 

काठको

 | 

Sources