Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 8 hours ago

गणेशकुमार श्रेष्ठ नेपाली सेनाको रथीमा बढुवा

२ कात्तिक, काठमाडौं । नेपाली सेनाका उपरथी गणेशकुमार श्रेष्ठ रथी दर्जामा बढुवा भएका छन् । ३० असोजको मन्त्रीपरिषद् बैठकको निर्णयबाट बढुवा भएका श्रेष्ठलाई प्रधानसेनापति अशोकराज सिग्देलले आज आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा भएसँगै श्रेष्ठ बलाध्यक्षमा बढुवा भएका छन् ।


Latest News
Hashtags:   

गणेशकुमार

 | 

श्रेष्ठ

 | 

नेपाली

 | 

सेनाको

 | 

रथीमा

 | 

बढुवा

 | 

Sources