Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
nepalpatra - 3 days ago

राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गरेका हुन् । The post राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस appeared first on Nepalpatra.


Latest News
Hashtags:   

राष्ट्रपति

 | 

पौडेलसमक्ष

 | 

आयोगको

 | 

प्रतिवेदन

 | 

Sources