Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
nepalpatra - 3 days ago

२०८२ असोज ३१ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने छ । The post २०८२ असोज ३१ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान appeared first on Nepalpatra.


Latest News
Hashtags:   

शुक्रबार

 | 

देशभर

 | 

पूर्वानुमान

 | 

Sources