Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 3 days ago

फिल्म ‘प्रकाश’ युट्युबमा रिलिज

काठमाडौँ, ३१ असोज । दिनेश राउत निर्देशित फिल्म तिहार छेकोमा युट्युबमा रिलिज भएको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा फिल्म सार्वजनिक गरिएको छ । फिल्ममा प्रदीप खड्काका साथमा दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय छ । विकास सुवेदीको पटकथा रहेको फिल्ममा महेन्द्र अधिकारीले लगानी गरेका छन् ।


Latest News
Hashtags:   

फिल्म

 | 

प्रकाश

 | 

युट्युबमा

 | 

रिलिज

 | 

Sources