Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 5 days ago

अन्तरिम सरकारका जेनजी मन्त्री

समाज सेवाको केही सीमा हुन्छन् । त्यही सीमितताले बब्लु गुप्ता अन्ततः राजनीतिसम्म आइपुगेका छन् । १८ वर्षको उमेरदेखि सेवा र न्यायका लागि खट्दै, नेतृत्व गर्दै आएका उनी जेनजी विद्रोह हुँदै अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।


Latest News
Hashtags:   

अन्तरिम

 | 

सरकारका

 | 

जेनजी

 | 

मन्त्री

 | 

Sources